back
NMB ad

४६ करोड २७ लाख बढी नाफा कमाएको हिमालयन डिष्टिलरीको अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले उक्त अवधिमा ४६ करोड २७ लाख २८ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको पुस मसान्तसम्मको तुलनामा १६.३७ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३९ करोड ७६ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको ६ महिनामा कम्पनीको संचालन मुनाफा पनि १४.५२ प्रतिशतले वृद्धि भई ६४ करोड ७१ लाख ९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको यो मुनाफा ५६ करोड ५० लाख ४० हजार रुपैयाँ रहेको थियो ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीको संचालन आम्दानी पनि २२.१३ प्रतिशतले वृद्धि भई २ अर्ब ९८ करोड ७२ लाख २४ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५१ कधरोडढ ८४ लाख ७९ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ७३ करोड १९ लाख १८ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि ३० रुपैयाँ ७१ पैसाले घटेर ६० रुपैयाँ ९५ पैसा कायढम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १४८ रुपैयाँ २० पैसा रहेको छ ।

वि.सं.२०७८ माघ २८ शुक्रवार ११:१९ मा प्रकाशित

You can share this post!

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...