काठमाडौं । साल्ट ट्रेडिङुग कर्पोरेशन लिमिटेडको अध्यक्षमा कल्याण गोविन्द श्रेष्ठ चयन हुनु भएको छ ।
सोमबार बसेको संचालक समितिको १०१६ औं बैठकले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरको स्वर्गारोहण भई उक्त पद रिक्त रहेको थियो ।
वि.सं.२०७८ फागुन १७ मंगलवार १०:४९ मा प्रकाशित