back
NMB ad

नेप्सेले गर्यो दुई कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कुनको कति तोक्यो ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई वटा कम्पनीहरुको बोनस सेयरको मूल्य समायोजन गरेको छ ।

बुधवार नेप्सेले एनएलजी इन्स्योरेन्स र गरिमा विकास बैंकको सेयर मूल्य समायोजन गरेको हो । यी दुवै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुधवार बुक क्लोज गरेसंगै नेप्सेले सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयरको मूल्य समायोजनपछि ७९९ रुपैयाँ ०९ पैसा तोकेको छ । कम्पनीको बुधवार कायम अन्तिम कारोबार मूल्य ८७९ रुपैयाँका आधारमा सेयर मूल्य समायोजन भएको हो ।

यस्तै, नेप्सेले गरिमा विकास बैंकको १६ प्रतिशत बोनस सेयरको मूल्य समायोजनपछि ४८१ रुपैयाँ ३ पैसा तोकेको छ । बैंकको बुधवार कायम अन्तिम कारोबार सेयर मूल्य ५५८ रुपैयाँको आधारमा समायोजन गरेको हो ।

वि.सं.२०७८ चैत २ बुधवार १७:५७ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...