back
NMB ad

पालुङ्गमा एक घर एक धारा जडान

Kumari bank ad

पाल्पा । पाल्पाकोे रिब्दीकोट गाउँपालिका–७ पालुङ्गमा एक घर एक धारा जडान गरिएको छ । घरघरमा खानेपानीका धारा जडान गरिएपछि पानीकै लागि कुवा धाउनुपर्ने बाध्यता टरेको हो ।

पानीको अभावका कारण घण्टौँ समय खर्चिनुपर्ने अवस्थामा घरघरमा खानेपानीको धारा जडान भएपछि स्थानीयवासी उत्साहित भएका छन् । करिब रु १० लाख ७१ हजार ७२६ बजेटबाट खानेपानी योजना पूरा गरी ४२ घरमा खानेपानीको धारा जडान गरिएको हो ।

गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले एक घर एक धारा जडान कार्यक्रमको उद्घाटन गर्दै नागरिकका आधारभूत समस्या समाधानमा गाउँपालिका लागि परेको बताउनुभयो । गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले नागरिकलाई एक घर एक धारा अभियान अन्तर्गत खानेपानी योजना सम्पन्न भएपछि स्थानीयवासी उत्साहित भएको बताउनुभयो । उहाँले खानेपानीको सुविधा सम्पन्न भएपछि सबैभन्दा बढी फाइदा महिला तथा बालबालिकालाई भएको छ भन्नुभयो ।

वि.सं.२०७८ चैत ६ आइतवार १३:११ मा प्रकाशित

You can share this post!

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...