back
NMB ad

राष्ट्र बैंकले बढायो आरटीजीएस प्रणाली संचालनको समय सीमा, अब कुन दिन कति बजेसम्म ?

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले रियल टाइम ग्रोस सेलमेन्ट (आरटीजीएस) प्रणाली संचालनको समय सीमा बढाएको छ ।

एक सूचना निकाल्दै बैंकले आरटीजीएस प्रणाली मार्फत सर्वसाधारणले कारोबार गर्न सक्ने समय सीमा आउँदो २०७९ बैशाख २ गतेदेखि लागू हुने गरि कायम गरेको छ ।

बैंकका अनुसार आइतबारदेखि बिहीबारको सयममा माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म र कात्र्तिक १६ गतेदेखि विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म संचालन हुनेछ ।

प्रत्येक शुक्रबार भने बिहान ९ बजेदेखि दिउँसो साढे १ बजेसम्म संचालन हुने राष्ट्र बैंकले जनाएको छ ।

वि.सं.२०७८ चैत १६ बुधवार १३:४३ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...