back
NMB ad

बजार घट्दा पनि ३ कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कसले कति कमाए ?

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

उक्त इमर्जिङ्ग नेपालको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता १११ रुपैयाँ ३० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य आज १ हजार २२४ रुपैयाँ ८० पैसा कायम भएको छ ।

उक्त दिन राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ९.९९ प्रतिशतले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ३१९ रुपैयाँ ५० पैसा कायम भएको छ ।

यस्तै, आज नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९५ रुपैयाँ ९० पैसाले वृद्धि भई १ हजार ५५ रुपैयाँ ७० पैसा कायम भएको छ ।

उक्त दिन युनाईटेड इदी मर्दी आरवि हाइड्रोपावरको सेयर मूल्य ७.९० प्रतिशत अर्थात प्रतिकित्ता ८३ रुपैयाँले बढेर १ हजार १३३ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७८ चैत १७ बिहीवार १५:३४ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...