back
Hero Ad

चैत २१ गतेसम्म लागू हुने गरि ग्लोबल आइएमई बैंकले निकाल्यो यस्तो सूचना

काठमाडौं । ग्लोबल आइएमई बैंकले इपिएस टोपिक २०२२ परीक्षा शुल्क संकलन गरेको छ । बैंकले चैत १४ गतेदेखि २१ गतेसम्म शुल्क संकलन गर्न लागेको हो ।

बैंकले उपत्यका भित्र र बाहिर विभिन्न शाखा कार्यालयहरुबाट इपिएस टोपिक–२०२२ परीक्षा शुल्क तिर्न सकिने व्यवस्था गरेको हो ।

बैंकले सार्वजनिक बिदाको दिनमा खुला रहने काउन्टरहरु उपत्यका भित्र कान्तिपथ, गोंगबु, न्यूरोड, ग्वार्को र सूर्यविनायक शाखा रहेका छन् भने उपत्यका बाहिर भने वीरजञ्ज, लाहान र जनकपुर शाखा रहेको बैंकले जनाएको छ ।

काउन्टर समय सोमबारदेखि बिहीवार विहान १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म र शुक्रबार विहान १० बजेदेखि दिउँसो साढे १२ बजेसम्म रहने छ ।

वि.सं.२०७८ चैत १८ शुक्रवार १४:३५ मा प्रकाशित

You can share this post!

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:४६

काठमाडौं । कम्पनीले लाभांश वितरण सुरु गरेका छन् । गुराँस...

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:२१

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशन गर्ने भएको छ...

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

वि.सं.२०७९ भदौ १ बुधवार १७:११

काठमाडौं । प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण...

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:०७

काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले धमाधम गत आर्थिक वर्ष २०७८/७९...

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

वि.सं.२०७९ भदौ १ बुधवार १६:२१

काठमाडौं । सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि...

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

वि.सं.२०७९ भदौ १ बुधवार १६:१०

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरो (सिआईबी)ले बैंकिङ्ग कसूर...