back
NMB ad

चैत २१ गतेसम्म लागू हुने गरि ग्लोबल आइएमई बैंकले निकाल्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले इपिएस टोपिक २०२२ परीक्षा शुल्क संकलन गरेको छ । बैंकले चैत १४ गतेदेखि २१ गतेसम्म शुल्क संकलन गर्न लागेको हो ।

बैंकले उपत्यका भित्र र बाहिर विभिन्न शाखा कार्यालयहरुबाट इपिएस टोपिक–२०२२ परीक्षा शुल्क तिर्न सकिने व्यवस्था गरेको हो ।

बैंकले सार्वजनिक बिदाको दिनमा खुला रहने काउन्टरहरु उपत्यका भित्र कान्तिपथ, गोंगबु, न्यूरोड, ग्वार्को र सूर्यविनायक शाखा रहेका छन् भने उपत्यका बाहिर भने वीरजञ्ज, लाहान र जनकपुर शाखा रहेको बैंकले जनाएको छ ।

काउन्टर समय सोमबारदेखि बिहीवार विहान १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म र शुक्रबार विहान १० बजेदेखि दिउँसो साढे १२ बजेसम्म रहने छ ।

वि.सं.२०७८ चैत १८ शुक्रवार १४:३५ मा प्रकाशित

You can share this post!

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...