back
NMB ad

१ लाख ९५ हजार कित्ता सेयर बिक्री गर्दै सनराइज बैंक, प्रतिकित्ता १४५ रुपैयाँमा किन्ने मौका !

Kumari bank ad

काठमाडौं । सनराइज बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले संस्थापक सेयरधनी भरतकुमार श्रेष्ठको नाममा रहेको १ लाख ९५ हजार ७५६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको बिक्री मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ ।

उक्त सेयर खरिद गर्न इच्छुक बैंकका संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, गैह्रिधारा स्थित सेयर रजिष्ट्री विभागमा लाहाछापसहितको शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

बैंकका अनुसार शिलबन्दी खाममा निवेदकको नाम र सम्पर्क नम्बर उल्लेख गर्नुपर्नेछ र प्राप्त निवेदनहरु बैंकको कार्यविधि बमोजिम खोलिने सूचनामा उल्लेख छ ।

संस्थापक सेयर खरिदकर्ता संस्थापक निवेदकहरुले संस्थापक सेयर खरिदका लागि नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन बमोजिमका रीतपूर्वक सम्पूण आवश्यक कागजातहरु शिलबन्दी निवेदन साथ संलग्न गरि पेश गनुपर्ने बैंकले जनाएकोछ ।

वि.सं.२०७८ चैत २१ सोमवार ११:५३ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:३१

काठमाडौँ, २८ वैशाख: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:२८

काठमाडौँ :  सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद...

सङ्घीय संसद् अधिवेशन आजदेखि   

सङ्घीय संसद् अधिवेशन आजदेखि   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१९

काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे...

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...