back
NMB ad

नेप्सेद्वारा दुई कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कुनको कति तोक्यो ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको छ ।

नेप्सेले कम्पनीको ९.३३ प्रतिशत बोनस सेयरको मूल्य समायोजनपछि प्रतिकित्ता ९८७ रुपैयाँ ८३ पैसा तोकेको छ ।

कम्पनीको मंगलबार भएको अन्तिम कारोबार मूल्य १ हजार ८० रुपैयाँको आधारमा समायोजन गरेको हो ।

यसैविच नेप्सेले सोमबार नेपाल इन्स्योरेन्स कम्पनी (एनआईसीएल) को मूल्य समायोजन भएको छ । कम्पनीको ११ प्रतिशत बोनस सेयरको मूल्य समायोजन गरेको हो ।

कम्पनीको मूल्य समायोजनपछि नेप्सेले प्रतिकित्ता ५३१ रुपैयाँ ५३ पैसा तोकेको छ । कम्पनीको सोमबार कायम अन्तिम कारोबार मूल्य ५९० रुपैयाँको आधारमा समायोजन गरेको हो ।

वि.सं.२०७९ जेठ १७ मंगलवार १६:३७ मा प्रकाशित

You can share this post!

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...