back
NMB ad

सेयर कारोबार सातामा ६ दिन, शुक्रबार पनि दुई घण्टा कारोबार हुने

Kumari bank ad

काठमाडौं। सरकारले आइतबारको बिदा कटौती गरे पनि सेयर बजार सातामा ६ दिन नै चल्ने भएको छ। सातामा दुई दिन बिदा दिने घोषणासँगै सेयर बजार सञ्चालनको समयावधि प्रभावित भएको थियो।

सरकारले दुई दिन बिदा दिने निर्णय फिर्ता लिएपछि फेरि सेयर बजारले समय सच्याउनुपर्ने अवस्था आएको हो। तर अब नेप्सेले सातामा ६ दिन बजार सञ्चालन गर्ने भएको छ।

सोमबार बसेको नेप्सेको बैठकले सातामा ६ दिन कारोबार खुला राख्ने निर्णय गरेको हो। आइतबारदेखि बिहीबारसम्म पुरै समय ११ देखि ४ बजेसम्म कारोबार हुने छ भने शुक्रबार १ बजेसम्म मात्रै कारोबार हुने छ।

नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले भने असारबाट सातामा ६ दिन नै कारोबार खुल्छ। उनका अनुसार आइतबारदेखि बिहीबारसम्म साविककै समय ११–३ बजेसम्म सेयर कारोबार हुने भएको छ । शुक्रबार भने १ बजे बजार बन्द हुने भएको छ ।

वि.सं.२०७९ जेठ ३० सोमवार १३:३४ मा प्रकाशित

You can share this post!

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...