काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।
सोमबार कम्पनीको २१.४८७६ प्रतिशत बापतको १० लाख ६१ हजार २२४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
अब उक्त बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि मात्र लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।
वि.सं.२०७९ जेठ ३० सोमवार १४:५१ मा प्रकाशित