back
NMB ad

नेपाल लाइफको कार्यालय प्रयोजनका लागि पोखरामा घरजग्गा खरिद

Kumari bank ad

काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरामा घरजग्गा खरिद गरेको छ । कम्पनीले व्यवसायिक एवं कार्यालय प्रयोजनका लागि कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोडमा जग्गा खरिद गरेको जानकारी गराएको छ ।

कम्पनीको गत चैत ७ गते बसेको संचालक समितिको बैठकको निर्णय र बीमा समितिबाट गत वर्ष जेठ ३० गते प्राप्त स्वीकृति अनुसार नेपाल लाइफले पोखराको न्यूरोडमा अवस्थित बालमुकुन्द तुलाचनको नाममा रहेको कित्ता नं.९२ को २ वटा घरसहित २९९ वर्गमिटर क्षेत्रफल जग्गा १७ करोड २५ लाख रुपैयाँ र रजिष्ट्रेशन शुल्क ८६ लाख २५ हजार रुपैयाँ गरी जम्मा १८ करोड ११ लाख २५ हजार रुपैयाँमा जग्गा खरिद गरेको हो ।

 


वि.सं.२०७९ असार ६ सोमवार १२:२६ मा प्रकाशित

You can share this post!

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:४२

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा...

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३४

रसुवा, ४ जेठ : नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ...

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३०

कीर्तिपुर (काठमाडौँ), ४ जेठ : वरिपरि बोर्डिङ स्कूल नभएका होइनन्...

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:०५

काठमाडौं। नेपाल राष्ट्र बैंकले जोखिमभार १०० प्रतिशतमा झारेको छ ।...

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५८

महोत्तरी, ४ जेठ : प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ...