काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा जानकी फाइनान्सको १५ प्रतिशत बापतको ९ लाख ६१७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि मात्र खरिदबिक्री गर्न सक्नेछन् ।
वि.सं.२०७९ असार ८ बुधवार १४:२९ मा प्रकाशित