back
NMB ad

तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको कति ?

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्यमा बढोत्तरी देखिएको छ । शुक्रबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १ हजार रुपैयाँले वृद्धि भएको हो ।

विहीबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने ९३ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन यो सुन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चादीको मुल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार १६५ रुपैयाँ कायम भएको छ । महासंघका अनुसार विहीबार भने १ हजार १५५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

वि.सं.२०७९ साउन ६ शुक्रवार ११:०४ मा प्रकाशित

You can share this post!

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:३४

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन्...

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु   

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:२१

मार्सेली (फ्रान्स), २७ वैशाख : स्वागत समारोहका लागि भव्य थ्रि–मास्ट...

सडक ढलानमा भ्रष्टाचार, नगरप्रमुखलगायत विरुद्ध मुद्दा दायर   

सडक ढलानमा भ्रष्टाचार, नगरप्रमुखलगायत विरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:१३

काठमाडौँ, २७ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर...

बागमती प्रदेश सरकारद्वारा ३८.९२ प्रतिशत बजेट खर्च   

बागमती प्रदेश सरकारद्वारा ३८.९२ प्रतिशत बजेट खर्च   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:०७

बागमती, २७ वैशाख : बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष...

‘मार्किङ पोल’ ढलेपछि मनास्लु पदमार्गमा पर्यटकलाई समस्या   

‘मार्किङ पोल’ ढलेपछि मनास्लु पदमार्गमा पर्यटकलाई समस्या   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:५४

गोरखा, २७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रअन्तर्गत माथिल्लो मनास्लु...

दक्षिणी युक्रेनमा रुसी गोलाबारी, दुई युक्रेनी नागरिकको मृत्यु   

दक्षिणी युक्रेनमा रुसी गोलाबारी, दुई युक्रेनी नागरिकको मृत्यु   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:३२

किभ, २७ वैशाख : युक्रेनले बिहीबार दक्षिणी शहर निकोपोलमा रुसी...