back
NMB ad

सेयर बजारमा उछाल : कारोबार रकम पनि बढ्यो, चार कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । आइतबार बजार ५४.५८ अंकले वृद्धि भएको छ ।

उक्त दिन बजार परिसुचक नेप्से पनि २१९५.१० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज फाइनान्स समूह ३१.९३ अंकले घटेको छ भने यी बाहेकका सबै समूहहरु हरियाली बनेका छन् ।

उक्त दिन कारोबार रकममा पनि बढोत्तरी देखिएको छ । आज ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड १३ लाख ३९ हजार ४८६ कित्ता सेयर खरिदबिक्री भएको हो ।

आज शिवम् सिमेन्टसहित ४ कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी सेयर शिवम सिमेन्टको २१ करोड ३४ लाख १६ हजार रुपैयाँ बराबरको सेयर किनेबेच भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल टेलिकमको १५ करोड २३ लाख २० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस्तै, उक्त दिन एशियन लाइफ इन्स्योरेन्सको ११ करोड ५४ लाख ७४ हजार र हिमालयन डिस्टीलरीको १० करोड ३७ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वि.सं.२०७९ साउन १५ आइतवार १५:११ मा प्रकाशित

You can share this post!

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...