back
NMB ad

एक आपसमा मर्जरमा जान प्रभु र सेञ्चुरी बैंकबीच सहमति, चुक्ता पुँजी २२ अर्ब पुग्ने

Kumari bank ad

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक मर्जरमा जाने भएका छन् । यी दुवै बैंक एक आपसमा मर्जरमा जानका लागि सहमति गरेका हुन् ।

आइतबार यी दुवै बैंकबीच मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अहिले १ बराबर १ अनुपातमा मर्जमा जान दुई बैंक सहमत भएका छन् ।

दुबै बैंकको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) रिपोर्ट प्राप्त भएपछि वास्तविकता आउने र त्यसैका आधारमा स्वाप रेसियो तय गर्ने सहमति भएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार मर्जपछि प्रभु बैंकको नाममा बैंकिङ कारोबार हुनेछ ।

दुई बैंक मर्ज भएमा चुक्ता पुँजी २२ अर्ब पुग्ने छ । हाल सेञ्चुरी बैंकको को चुक्ता पुँजी ९ अर्ब ५५ करोड र प्रभुको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

वि.सं.२०७९ साउन १६ सोमवार १०:११ मा प्रकाशित

You can share this post!

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...