back
NMB ad

यी हुन् आज उच्च दरमा कमाउने कम्पनीहरु, प्रतिकित्ता कसले कति ?

Kumari bank ad

काठमाडौं । सोमबार सेयर बजार झिनो वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन बजार १.१५ अंकले वृद्धि भएको हो ।

उक्त दिन बजार परिसुचक २१९६.२५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर खरिदिबिक्री भएको छ ।

उक्त दिन बुटवल पावर कम्पनीसहित ६ कम्पनीका लगानीकर्ताले उच्च दरमा कमाएका छन् । आज बुटवल पावरको सेयर मूल्य ६.९५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४ रुपैयाँ १० पैसाले वृद्धि भई ३७१ रुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त दिन सिटिजन म्युचुअल फण्ड–२ को सेयर मूल्य पनि ६.४५ प्रतिशत अर्थात प्रतिइकाई ६० पैसाले बढेको हो । योसंगै फण्डको सेयर मूल्य ९ रुपैयाँ ९० पैसा कायम भएको छ ।

त्यसैगरि उक्त दिन गुडविल फाइनान्सको सेयर मूल्य पनि उच्च दरमा वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य ६.२३ प्रतिशत अर्थात प्रतिकित्ता ३४ रुपैयाँ ४० पैसाले बढेरको हो । योसंगै कम्पनीको सेयर मूल्य५८७ रुपैयाँ कायम भएको छ ।

उक्त दिन यी कम्पनीहरुसहित दोर्दी खोला जलविद्युत, एचआईडीसीएल, हिमालयन बैंक, युनाईटेड इदी मर्दी आरवि, साल्ट ट्रेडिङ्ग कर्पोरेशन, नेपाल इन्स्योरेन्स कम्पनी लगायतका लगानीकर्ताले उच्च दरमा कमाएका हुन् ।

वि.सं.२०७९ साउन १६ सोमवार १५:३१ मा प्रकाशित

You can share this post!

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२९

नयाँदिल्ली, १ जेठ : भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति...

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२५

काठमाडौँ, १ जेठः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:१४

काठमाडौँ, १ जेठः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

वि.सं.२०८१ जेठ १ मंगलवार ११:५६

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि...

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

वि.सं.२०८१ जेठ १ मंगलवार ११:४९

काठमाडौँ, १ जेठः सरकारले ‘गणतन्त्र दिवस’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...