back
Hero Ad

४१.८१ प्रतिशतले बढ्यो राष्ट्र उत्थान लघुवित्तको नाफा, मुख्य सूचक कस्ता ?

काठमाडौं । राष्ट्र उत्थान लघुवत्त वित्तीय संस्था गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आवमा कम्पनीले ६ करोड ६५ लाख २ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवमो सोही अवधिको तुलनामा भने ४१.८१ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४ करोड ७१ लाख ९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको खुद ब्याज आम्दानी १६.७१ प्रतिशतले वृद्धि भई २२ करोड ८ लाख ५६ हजार रुपैयाँ पुगेको छ । उक्त अवधिमा कम्पनीको संचालन मुनाफाप १० करोड ४७ लाख ५३ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोष भने १८ करोड २२ लाख १२ हजार रुपैयाँ राखेको छ ।

गत आवको चौंथो त्रैमासमा कम्पनीले खराब कर्जा झिनो घटाएर १.११ प्रतिशतमा झारेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ ३४ पैसाले घटेर २५ रुपैयाँ ५८ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ८ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन १९ बिहीवार ११:३९ मा प्रकाशित

You can share this post!

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:४६

काठमाडौं । कम्पनीले लाभांश वितरण सुरु गरेका छन् । गुराँस...

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:२१

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशन गर्ने भएको छ...

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

वि.सं.२०७९ भदौ १ बुधवार १७:११

काठमाडौं । प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण...

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:०७

काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले धमाधम गत आर्थिक वर्ष २०७८/७९...

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

वि.सं.२०७९ भदौ १ बुधवार १६:२१

काठमाडौं । सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि...

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

वि.सं.२०७९ भदौ १ बुधवार १६:१०

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरो (सिआईबी)ले बैंकिङ्ग कसूर...