back
NMB ad

इन्भेष्टमेन्ट बैंकसंग गाभिन लागेको मेगा बैंकले कमायो २ अर्ब ८३ करोड नाफा, कस्तो देखियो अन्य सूचकहरु ?

Kumari bank ad

काठमाडौं । मेगा बैंकले करिब पौन तीन अर्ब नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा बैंकले २ अर्ब ८३ करोड १८ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २१.७८ प्रशितले बढी हो । गत आवमा बैंकले ३ अर्ब २८ करोड ८६ लाख २९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा बैंकको खुद ब्याज आम्दानीमा भने झिनो सुधार देखिएको छ । गत आवमा बैंकको यो आम्दानी २.०४ प्रतिशतले वृद्धि भई ५ अर्ब ९१ करोड १३ लाख २९ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, उक्त अवधिमा बैंकको संचालन मुनाफा भने २५.८३ प्रतिशतले वृद्धि भई ४ अर्ब १३ करोड ७९ लाख ९६ हजार रुपैयाँ कायम भएको छ । गत आवमा बैंकको वितरण योग्य नाफा १ अर्ब ६३ करोड ६० लाख ४१ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने ६ अर्ब ८५ करोड ३९ लाख ५ हजार रुपैयाँ राखेको छ ।

बैंकको प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ ७० पैसाले वृद्धि भई १७ रुपैयाँ ५७ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने १४२ रुपैयाँ ५२ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन २२ आइतवार ११:०९ मा प्रकाशित

You can share this post!

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:२६

काठमाडौँ, १६ वैशाख: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

लगानी सम्मेलनः उद्घाटन सत्रमा विशिष्ट व्यक्तिहरुको सम्बोधन जारी   

लगानी सम्मेलनः उद्घाटन सत्रमा विशिष्ट व्यक्तिहरुको सम्बोधन जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:२१

काठमाडौँ, १६ वैशाखः तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको...

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:०७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी...

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५९

काठमाडौँ, १६ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...