back
NMB ad

यस्तो छ एशियन लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आवमा १६ करोड ९४ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले सोमबार प्रकाशित गरेको गत आवको चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

कम्पनीको नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा भने ३३.३८ प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीले २५ करोड ४३ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको कुल बीमाशुल्क आर्जन रकम १७.७४ प्रतिशतले वृद्धि भई ६ अर्ब ९६ करोड ६८ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

उक्त अवधिमा कम्पनीको कुल दावी भुक्तानी रकम ४ अर्ब ४१ करोड ५९ लाख ५३ हजार रुपैयाँ रहेको छ । भुक्तानी हुन बाँकी दावी रकम भने ५ करोड ८६ लाख २५ हजार रुपैयाँ देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ५३ करोड ९८ लाख ३५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ५८ करोड ३६ लाख ५८ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ३७ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन ३० सोमवार १३:५२ मा प्रकाशित

You can share this post!

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:५५

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच...

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४८

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना...

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...