back
NMB ad

यी छ कम्पनीको सेयर मूल्यमा उच्च गिरावट, प्रतिकित्ता कुनको कति घट्यो ?

Kumari bank ad

काठमाडौं । छ कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । यति बेला रु रु जलद्यिुत परियोजनासहित छ कम्पनीको सेयर मूल्य घटेको हो ।

यो समाचार तयार गर्ने बेलासम्म रु रु जलद्यिुत परियोजनाको सेयर मूल्य ९ं८७ प्रतिशत अर्थात प्रतिकित्ता १०३ रुपैंयाले घटेको छ । योसंगै कम्पनीको सेयर मूल्य ९४१ रुपैयाँ कायम भएको छ ।

यतिबेला बरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ६.८६ प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँले घटेर २५८ रुपैयाँ कायम भएको छ ।

यस्तै, यो समाचार तयार गर्ने बेलासम्म लिब्रेटी इनर्जी कम्पनीको सेयर मूल्य ६.३१ प्रतिशत अर्थात प्रतिकित्ता १६ रुपैयाँ ९० पैसाले घटेर २५१ रुपैयाँ कायम भएको छ ।

मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ५.३० प्रतिशत अर्थात २१ रुपैंया ६० पैसाले घटेको छ । योसंगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३८६ रुपैंया कायम भएको छ ।

यस्तै, यतिबेला अपरहेवा खोला हाइड्रोपावरको सेयर मूल्य पनि ५.२३ प्रतिशत अर्थात प्रतिकित्ता २० रुपैयाँ १० पैसाले घटेर ३६३ रुपैयाँ ९० पैसा कायम भएको छ ।

यो समाचार तयार गर्ने बेलासम्म बलेफी हाइड्रोपावरको सेयर मूल्य ५.०९ प्रतिशतले घटेको छ । योसंगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७ रुपैंयाले घटेर ३१७ रुपैंया कायम भएको छ ।

वि.सं.२०७९ भदौ १२ आइतवार १३:४४ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...