काठमाडौं । बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार रुपैंया तोकेको छ ।
महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने ९२ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, आज चाँदी तोलामा १५ रुपैंया घटेर १ हजार ११० रुपैंयामा कारोबार भएको छ ।
वि.सं.२०७९ भदौ २२ बुधवार ११:५५ मा प्रकाशित