back
NMB ad

प्रभु बैंकका ग्राहकले काठमाडौं नेत्रालयको सेवामा विशेष छुट पाउने 

Kumari bank ad
काठमाडौं ।  प्रभु बैंकका ग्राहकले काठमाडौं नेत्रालयको सेवासुविधामा विशेष छुट पाउने भएका छन् । बैंकले १९ भदौमा दिन गोल्फुटारस्थित काठमाडौँ नेत्रालय प्रा.लि.सँग विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो । 

 

सोसम्बन्धी सम्झौता पत्रमा बैंकका तर्फबाट हात्तीगौँडा शाखा कार्यालयका प्रमुख कृष्ण दवाडी र काठमाडौँ नेत्रालयका तर्फबाट निर्देशक रोहित सैँजुले हस्ताक्षर गरेका छन् ।

बैंक र उक्त हस्पिटलबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैकिङ कारोबार गरिरहेका ग्राहकहरूले काठमाडौँ नेत्रालयद्वारा सञ्चालित सम्पूर्ण सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

सो सम्झौताअन्तर्गत काठमाडौँ नेत्रालयमा सुविधा लिन चाहने बैंकका ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैकिङ, इन्टरनेट बैकिङ च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, काठमाडौँ नेत्रालयका उल्लेखित सेवाहरूमा आकर्षक छुट हुने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

उक्त सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुने विश्वास रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७९ भदौ २२ बुधवार १४:१७ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...