back
Kumari Bank

आँधीपछि जापानका ३० लाख वासिन्दालाई सुरक्षित क्षेत्रमा जान अनुरोध

Nepal Bank

 

टोकियो । आँधीपछि दक्षिणपश्चिम जापानका लाखौँ मानिसलाई सुरक्षित क्षेत्रतर्फ जान अनुरोध गरिएको छ । आइतवार शक्तिशाली टाइफुन नान्माडोल उक्त क्षेत्रतर्फ मन्थन गरेपछि अधिकारीहरुले झन्डै ३० लाख बासिन्दाहरूलाई सुरक्षित क्षेत्रतर्फ जान आग्रह गर्न आग्रह गरेका हुन् ।
आँधीले विभिन्न क्षेत्रमा असर गरेको छ । आइतवार बिहान सम्म, कागोशिमा र छिमेकी मियाजाकीमा साढे २५ हजार घर विजुलीविहीन भएका छन् । त्यस्तै, क्षेत्रीय रेल सेवाहरू, उडानहरू र फेरी सेवा पनि रद्द भएका छन् ।

वि.सं.२०७९ असोज २ आइतवार ०८:३६ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारीः ठगीको अभियोगमा पक्राउ   

वैदेशिक रोजगारीः ठगीको अभियोगमा पक्राउ   

वि.सं.२०८२ असार १४ शनिवार २०:५५

काठमाडौँ : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु...

प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित   

प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित   

वि.सं.२०८२ असार १४ शनिवार २०:४५

काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’...

राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन प्रस्थान   

राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन प्रस्थान   

वि.सं.२०८२ असार १४ शनिवार २०:३८

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार...

आज १४ आषाढ २०८२ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १४ आषाढ २०८२ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८२ असार १४ शनिवार ०६:३२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना   

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना   

वि.सं.२०८२ असार १४ शनिवार ०६:२७

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित   

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित   

वि.सं.२०८२ असार १३ शुक्रवार २१:०३

काठमाडौँ : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट निजी...