काठमाडौं । आज नबील बैंकको सेयर मूल्य बढेको छ । आईतबार बैंकको सेयर मूल्य १ .४४ प्रतिशत अर्थात प्रतिकित्ता ११ रुपैंया ५० पैसाले बढेर ८०८ रुपैंया कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको ३ करोड २० लाख १८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकको ४२ हजार ४० कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७९ कात्तिक ६ आइतवार १५:३९ मा प्रकाशित