काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) को हकप्रद सेयर सूचिकृत भएको छ ।
कम्पनीको १० लाख ७ हजार १७० कित्ता सेयर सूचिकृत भएको हो । सूचीकृत भएको उक्त शेयर लगानीकर्ताले अब दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।
वि.सं.२०७९ कात्तिक १७ बिहीवार १५:४० मा प्रकाशित