back
NMB ad

पाँच लघुवित्त कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

Kumari bank ad

काठमाडौं । यति बेला लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा सकरात्मक सर्किट लाएको छ ।

यो समाचार तयार पार्ने बेलासम्म जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था, नेष्डो सम्वृद्ध लघुवित्त र उपकार लघुवित्तको सेयरमा उछाल आएको छ । कम्पनीहरुको सेयर मूल्य १०/ १० प्रतिशत अर्थात क्रमैसँग ३०९ रुपैंया ९० पैसा, २८८ रुपैंया ५० पैसा ३३० रुपैंया ८० पैसाले वृद्धि भएको छ ।

त्यसैगरी,उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य ९.२२ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको ५.९० प्रतिशतले वृद्धि भएको छ ।

वि.सं.२०७९ कात्तिक २० आइतवार १३:११ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...