back
mega bank Ad
Hero Ad

कस्तो छ त नेरुडे लघुवित्तको वित्तीय प्रगति ? (विवरणसहित)

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीले १ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको तुलनामा नाफा ६४.१४ प्रतिशतले थोरै हो । गत वर्ष कम्पनीले ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै, कम्पनीको खुद ब्याज आम्दानी पनि ३६.५० प्रतिशतले घटेको छ ।

यस्तै यो त्रैमाससम्म आइपुग्दा कम्पनी १ करोड ६९ लाख सञ्चालन नोक्सानमा रहेको छ । यसले गर्दा नाफा प्रभावित हुन पुगेको छ ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्ष ३८ रुपैयाँ ५२ पैसा प्रतिसेयर आम्दानी रहेको यसको यो त्रैमाससम्म आईपुग्दा २७ रुपैयाँ १५ पैसाले घटेर ११ रुपैयाँ ३७ पैसामा झरेको छ ।

चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको यस नेरुडेको जगेडा कोषमा ८१ करोड ८७ लाख रुपैयाँ छ ।

वि.सं.२०७९ कात्तिक २७ आइतवार ०९:३३ मा प्रकाशित

You can share this post!

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:२५

काठमाडौं । मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज दिउँसो...

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

वि.सं.२०७९ मंसिर १३ मंगलवार १९:०४

सप्तरी । सप्तरीमा घाँटी रेटेर एक जना पुरुषको हत्या भएको...

सुनसरी ३ मा विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

सुनसरी ३ मा विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

वि.सं.२०७९ मंसिर १३ मंगलवार १८:५४

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी...

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

वि.सं.२०७९ मंसिर १३ मंगलवार १८:३४

काठमाडौं । काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण...

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:५६

काठमाडौं ।  मेलम्ची नदीमा पानीकाे बहाव घटबढ हुन सक्ने भन्दै स्थानीयवासीलाई सतर्कता...

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:२९

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।...