back
mega bank Ad
Hero Ad

४९ प्रतिशतले घट्यो डिप्रोक्स लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ

उक्त विवरण अनुसार कम्पनीले ९ करोड ९१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न गरेको छ ।

यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४२.८९ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले १७ करोड ३५ लाख ८७ हजार खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म लघुवित्तको सञ्चालन मुनाफा पनि ४३.१३ ले घटेर १४ करोड १६ लाख १५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २४ करोड ९० लाख रूपैयाँ रहेको थियो ।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ७.४३ प्रतिशतले घटेर ३३ करोड २४ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।

त्यसैगरी, कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ र जगेडा कोषमा ९६ करोड ४ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) १५।७५ रुपैयाँले घटेर ३४.२९ रुपैयाँ पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ २७५ रुपैयाँ २८ पैसा रहेको छ ।

वि.सं.२०७९ कात्तिक २८ सोमवार १२:४३ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १८:५७

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

मुद्रास्फीति १२ प्रतिशतसम्म पुग्ने प्रक्षेपण

मुद्रास्फीति १२ प्रतिशतसम्म पुग्ने प्रक्षेपण

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:०६

काठमाडौं । आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण एक अध्ययनले गरेको...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...

गरिमा  बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

गरिमा बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:४१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग बाट अब...

कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब

कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १४:३९

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइरहेका...