काठमाडौं । साताको दोस्रो कारोबार दिन सबैभन्दा बढी शिभम् सिमेन्टको कारोबार भएको छ । आज कम्पनीको १० करोड ९६ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको ८ करोड ९९ लाख ५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
ङादी ग्रुप पावरको ७ करोड ८३ लाख ४५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।ऋष्खष् ि
यस्तै, उक्त दिन गोर्खाज फाइनान्सको २ करोड ५३ लाख १० हजार र नेनेष्डो सम्वृद्ध लघुवित्तको २ करोड ४७ लाख २८ हजार रुपैंया बराबरको कारोबार भएको छ ।
वि.सं.२०७९ कात्तिक २८ सोमवार १५:१४ मा प्रकाशित