back
NMB ad

एलआइसी नेपालको नाफा १४.०४ प्रतिशतले घट्यो, जीवन बिमा कोष ९७ अर्ब हुँदा अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं ।  लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण आर्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा ५९ लाख २९ हजार रुपैयाँ नोक्सानमा गएको छ । गत वर्षको यसै अवधिमा भने यस कम्पनीले ३ करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

एलआइसीको खुद बिमा शुल्क आर्जन १४.०४ प्रतिशतले घटेर ४ अर्ब ४९ करोड रुपैयाँमा आएको छ । यता, कम्पनीले नोक्सानी व्यवस्थाका लागि पनि ५ करोड ५७ लाख रुपैयाँ छुट्याएपछि घाटा व्यहोर्नु परेको हो ।

असोज मसान्तसम्म कम्पनीको जगेडा कोष पनि ८.८५ प्रतिशतले घटेर ६० करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ । जीवन बिमा कोषको आकार भने १६.९० प्रतिशतले बढेर ९७ अर्ब रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १३६ रुपैयाँ ५७ पैसा छ ।

वि.सं.२०७९ कात्तिक २९ मंगलवार १२:०९ मा प्रकाशित

You can share this post!

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३०

धरान (सुनसरी), २५ वैशाखः ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण...

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:२२

काठमाडौँ, २५ वैशाखः यही वैशाख २८ गते प्रारम्भ हुने बजेट...

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:१५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश रद्द गरेको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...