back
NMB ad

सोल्टी होटलको नाफामा उल्लेख्य वृद्धि, पहिलो त्रैमासमै कमायो ११ करोड २० लाख

Kumari bank ad

काठमाडौं । सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरण अनुसार कम्पनीले ११ करोड २० लाख ६ हजार रुपैयाँ कमाएको छ । गत आर्थिक वर्ष कम्पनी २ करोड ११ लाख ६६ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो ।

समिक्षा अवधिसम्ममा कम्पनीको आम्दानी २३४.१५ प्रतिशतले बढेको छ । गत बर्षको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा १२ करोड ३६ लाख ७८ हजार रुपैयाँ मात्र रहेकोमा अहिले त्यो बढेर ४१ करोड ३२ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीले चुक्ता पूँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ रहेको छ भने कम्पनीको रिजर्भको आकार पनि बढेर ९९ करोड ८७ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।

गत बर्ष २५ पैसा ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर आम्दानी यो अवधिमा घटेर १.३३ रुपैयाँ हुन पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २१ रुपैयाँ ८५ पैसा रहेको छ ।

वि.सं.२०७९ कात्तिक २९ मंगलवार १२:२० मा प्रकाशित

You can share this post!

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...