back

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

काठमाडौं ।  मेलम्ची नदीमा पानीकाे बहाव घटबढ हुन सक्ने भन्दै स्थानीयवासीलाई सतर्कता अपनाउन मेलम्ची खानेपानी विकास समितिले आग्रह गरेका छ । एक सूचनामार्फत समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सुरु भएकाले पानीको बहाव घटबढ हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको हो ।

सुरुङ प्रवेश मार्गबाट जुनसुकै समयमा पानी झर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह  गरेको समितिले जनाएको छ । यस्तै उक्त स्थानहरूमा माछा मार्न, वस्तु भाउ चराउन, खेतीपाती गर्न तथा अन्य जुनसुकै काम गर्न जाँदा विशेष सावधानी अपनाउन समेत सूचित गरिएको छ ।

सरकारले पुसमै मेलम्चीकाे पानी काठमाडाैंवासीलाई खुवाउने घाेषणा गरेकाे थियाे । साेहीअनुसार मेलम्ची सुरुङमा पानी छाडिएकाे छ ।

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:५६ मा प्रकाशित

You can share this post!

हवाइ मार्गबाट खाद्यान्न ढुवानीमा ढिलाइ

हवाइ मार्गबाट खाद्यान्न ढुवानीमा ढिलाइ

वि.सं.२०७९ माघ २३ सोमवार १३:४४

हेमन्त केसी, सुर्खेत ।  हवाई मार्गबाट खाद्यान्न गर्ने जिम्मेवारी लिएका निजी...

सनराइज बैंकले शेयरधनीहरुलाई गर्यो यस्तो आग्रह

सनराइज बैंकले शेयरधनीहरुलाई गर्यो यस्तो आग्रह

वि.सं.२०७९ माघ २३ सोमवार १३:१४

काठमाडौं । सनराइज बैंक लिमिटेडले ५ वर्ष पुरानो लाभांश बुझिलिन...

ग्राहकहरुको खाता नम्बर परिवर्तन सम्बन्धि मेगा बैंकले निकाल्यो यस्तो सूचना

ग्राहकहरुको खाता नम्बर परिवर्तन सम्बन्धि मेगा बैंकले निकाल्यो यस्तो सूचना

वि.सं.२०७९ माघ २३ सोमवार १३:०१

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले साविक मेगा बैंक...

राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

वि.सं.२०७९ माघ २३ सोमवार १२:३८

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध...

ग्रामीण क्षेत्रलाई लक्षित गरि नबिल बैंकको शाखा विस्तार

ग्रामीण क्षेत्रलाई लक्षित गरि नबिल बैंकको शाखा विस्तार

वि.सं.२०७९ माघ २३ सोमवार १२:२७

बागलुङ । नेपाल राष्ट्र बैंकबाट क वर्गको ईजाजात पत्र पाएको...

धितोपत्र बोर्डका अध्यक्ष हमालको १० बुँदे स्पष्टिकरण

धितोपत्र बोर्डका अध्यक्ष हमालको १० बुँदे स्पष्टिकरण

वि.सं.२०७९ माघ २३ सोमवार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफूलाई नियोजित...