काठमाडौं । साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । उक्त दिन बजार २४.४६ अंकले घटेको हो ।
आज अजोड इन्स्योरेन्सले सर्वाधिक गुमाएको छ । आज कम्पनीको सेयर मूल्य ७.३७ प्रतिशतले घटेको छ ।
त्यस्तै, सिटिजन म्युचुअल फण्डको ५.७७ प्रतिशत, ओरिन्टेल होटल्सको ५.५३ प्रतिशत र युनाईटेड इन्स्योरेन्स कम्पनीको ५.१४ प्रतिशतले शेयर मुल्य घटेको छ ।
अन्य कुनको कति घट्यो ?
वि.सं.२०७९ मंसिर १९ सोमवार १५:२९ मा प्रकाशित