back

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

Kumari bank ad

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन सेयर बजार १६.६१ अंकले घटेको हो ।

साताको चौथो कारोबार दिन नेप्से परिसुचक १९१७.२८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार घट्दा अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम बढेको छ ।

उक्त दिन १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार रुपैंया बराबरको कारोबार भएको छ । आज नेप्सेमा सूचिकृत २४६ कम्पनीको ८० लाख ९२ हजार ७१९ कित्ता सेयर किनबेच भएको छ । उक्त दिन नेप्सेमा रहेको १२ वटा उपसूचक राताम्मै भएको छ ।

उक्त दिन खप्तड लघुवित्तको सेयर मूल्य ६.०९ प्रतिशत अर्थात २५ रुपैंया ३० पैसाले बढेर प्रतिकित्ता ४४० रुपैंया ५० पैसा कायम भएको छ । कुमारी धनवृद्धि योजनाको सेयर मूल्य ५.१५ प्रतिशतले बढेको छ ।

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:०८ मा प्रकाशित

You can share this post!

आइपीओमा १० कित्ते नीति खारेज हुन सक्ने, बोर्डले बनायो अध्ययन समिति

आइपीओमा १० कित्ते नीति खारेज हुन सक्ने, बोर्डले बनायो अध्ययन समिति

वि.सं.२०८० मंसिर २५ सोमवार १५:२२

काठमाडौं । नेपाल  धितोपत्र बोर्डले आईपीओमा न्यूनतम १० कित्ता नीति...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १५:१६

काठमाडौं । अघिल्लो दिनमात्रै तेस्रो ‘सर्किट ब्रेक’ भएर दिनभरीको कारोबार...

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८० मंसिर २५ सोमवार १५:११

काठमाडौं । अघिल्लो दिनमात्रै तेस्रो ‘सर्किट ब्रेक’ भएर दिनभरीको कारोबार...

एक दिनपनि टिकेन शेयरबजारको उत्साह, दोहोरो अंकले घट्दा कारोबार रकममा उछाल

एक दिनपनि टिकेन शेयरबजारको उत्साह, दोहोरो अंकले घट्दा कारोबार रकममा उछाल

वि.सं.२०८० मंसिर २५ सोमवार १५:०५

काठमाडौं । अघिल्लो दिनमात्रै तेस्रो ‘सर्किट ब्रेक’ भएर दिनभरीको कारोबार...

सूचीकृत कम्पनीलाई लकइन अवधिको जानकारी ३० दिन अगावै दिनु पर्ने, बोर्डले जारी गर्यो यस्तो निर्देशन

सूचीकृत कम्पनीलाई लकइन अवधिको जानकारी ३० दिन अगावै दिनु पर्ने, बोर्डले जारी गर्यो यस्तो निर्देशन

वि.सं.२०८० मंसिर २५ सोमवार १४:३७

काठमाडौं। नेपाल धितोपत्र बोर्डले सेयरको लक इन पिरियड समयमा नै...

हिमपातका कारण विद्यालयमा अनलाइन पढाइ   

हिमपातका कारण विद्यालयमा अनलाइन पढाइ   

वि.सं.२०८० मंसिर २५ सोमवार १४:३१

जिनान, २५ मङ्सिर : सोमबार बिहानैदेखि शुरु भएको हिमपातका कारण...