back

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन सेयर बजार १६.६१ अंकले घटेको हो ।

साताको चौथो कारोबार दिन नेप्से परिसुचक १९१७.२८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार घट्दा अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम बढेको छ ।

उक्त दिन १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार रुपैंया बराबरको कारोबार भएको छ । आज नेप्सेमा सूचिकृत २४६ कम्पनीको ८० लाख ९२ हजार ७१९ कित्ता सेयर किनबेच भएको छ । उक्त दिन नेप्सेमा रहेको १२ वटा उपसूचक राताम्मै भएको छ ।

उक्त दिन खप्तड लघुवित्तको सेयर मूल्य ६.०९ प्रतिशत अर्थात २५ रुपैंया ३० पैसाले बढेर प्रतिकित्ता ४४० रुपैंया ५० पैसा कायम भएको छ । कुमारी धनवृद्धि योजनाको सेयर मूल्य ५.१५ प्रतिशतले बढेको छ ।

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:०८ मा प्रकाशित

You can share this post!

रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै

रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै

वि.सं.२०७९ माघ २२ आइतवार १२:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशेष पत्रकार...

ग्लोबल आईएमई बैंकका यी शाखा कार्यालय गाभिने, हेर्नुहोस्, कुन–कुन शाखा गाभिदै ?

ग्लोबल आईएमई बैंकका यी शाखा कार्यालय गाभिने, हेर्नुहोस्, कुन–कुन शाखा गाभिदै ?

वि.सं.२०७९ माघ २२ आइतवार ११:४९

काठमाडौं । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू बीच...

राष्ट्र बैंकले गर्यो सुपर लघुवित्तको संचालक समिति निलम्बन (सूचनासहित)

राष्ट्र बैंकले गर्यो सुपर लघुवित्तको संचालक समिति निलम्बन (सूचनासहित)

वि.सं.२०७९ माघ २२ आइतवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्था...

५० प्रतिशत लाभांश प्रस्ताव सहित महिला लघुवित्तले बोलायो साधारण सभा

५० प्रतिशत लाभांश प्रस्ताव सहित महिला लघुवित्तले बोलायो साधारण सभा

वि.सं.२०७९ माघ २२ आइतवार ११:२०

काठमाडौं । महिला लघुवित्तले साधारणसभा बोलाएको छ । कम्पनीले फागुन...

एकैदिन २ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

एकैदिन २ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ माघ २२ आइतवार १०:५५

काठमाडौं । आईतबार सुनको मूल्यमा भारी गिरावट भएको छ ।...

मिथिला लघुवित्तले बोलायो साधारण सभा, लाभांश पारित गर्ने

मिथिला लघुवित्तले बोलायो साधारण सभा, लाभांश पारित गर्ने

वि.सं.२०७९ माघ २२ आइतवार १०:४८

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चौधौं वार्षिक साधारण...