काठमाडौं । सोमबार नबील बैंकको सेयर मूल्य घटेको छ ।
साताको दोस्रो कारोबार दिन बैंकको सेयर मूल्य ३.६६ प्रतिशत अर्थात प्रतिकित्ता ३१ रुपैंयाले घटेर ८१५ रुपैंया कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज बैंकको २१ करोड ३२ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकको २ लाख ६१ हजार ५१९ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७९ मंसिर २६ सोमवार १५:३३ मा प्रकाशित