back
NMB ad

नेपाल बीमक संघले गर्यो यस्तो आग्रह

Kumari bank ad

काठमाडौं । नेपाल बीमक संघले कोरोना बीमा दाबीकर्ताहरुलाई कागजात बुझाउन आग्रह गरेको छ ।

संघले १५ दिने अन्तिम सार्वजनिक सूचना जारी गर्दै कोरोना बीमा गरी पिसिआर पोजेटिभ भइ कम्पनीहरुमा दाबीका लागि जानकारी गराइ आवश्यक कागजपत्र नबुझाएका दाबीकर्ताहरुलाई कागजात बुझाउन आग्रह गरेको हो ।

संघले कोरोना बीमा दाबी भुक्तानीका लागि हालसम्म पनि आवश्यक कागजात नबुझाएका बीमितहरुलाई पुस १८ गतेसम्म दाबी गरेका कम्पनीहरुमा सम्पर्क गरी आवश्यक सम्पुर्ण कागजात बुझाउन आग्रह गरेको छ । ।

दाबीकर्ताहरुले आफुले दाबी गरेको आ–आफ्ना बीमा कम्पनीहरुमा सम्पर्क गरी दाबी सम्बन्धी जानकारी लिन भनेको छ ।

उक्त अवधि भित्र दाबीसँग सम्बन्भित कागजातहरु नबुझाउने दाबीकर्ताहरुको कोरोना दाबी फायल बन्द गरिने पनि संघले जनाएको छ । निर्जीवन बीमा कम्पनीहरुले मंसिर १३ गतेदेखि कोरोना बीमाको दाबी भुक्तानी सुरु गरेका छन् ।

वि.सं.२०७९ पुस ४ सोमवार १४:०१ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

वि.सं.२०८१ जेठ १४ सोमवार १७:३१

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ जेठ १४ सोमवार १६:४०

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै...

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ १४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:४९

चौतारा (सिन्धुपाल्चोक), १४ जेठः नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको...

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

वि.सं.२०८१ जेठ १४ सोमवार १४:३९

खोटाङ, १४ जेठ : जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५...