काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार ५.८९ अंकले घटेको छ । उक्त दिन आधिखोला लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, सिर्जनशिल लघुवित्तको सेयर मूल्य ९.९९प्रतिशत, इस्टर्न हाइड्रोपावरको ९.८५ प्रतिशत, घलेम्दी हाइड्रोको ९.१४ प्रतिशत, धौलागिरी लघुवित्तको ८.१४ प प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०७९ पुस ६ बुधवार १५:२१ मा प्रकाशित