काठमाडौं । शुक्रबार सुनको भाउ घटेको छ । उक्त दिन सुन १२ सय रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुन प्रतितोला १ लाख ३ सय रुपैयाँ र तेजावी सुन ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला १५ रुपैंयाले घटेर १ हजार ३९० सय रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ पुस ८ शुक्रवार १०:५३ मा प्रकाशित