back
NMB ad

एक बैंकको १०.६० प्रतिशत नगद लाभांश तपाईको खातामा आयो त ?

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको छ ।

बैंकको गत मंसिर २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १०.६० प्रतिशत नगद लाभांश (कर सहित) बैंक खातामा जम्मा गरिदिएको जनाएको छ ।

बैंकले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई मंसिर २५ गते देखि लाभांश जम्मा गर्न सुरु गरेको जनाएको छ । त्यस्तै, बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खातामा बैंक खाता र प्यान नम्बर अपडेट गर्न भनेको छ ।

बैंकको मंसिर २३ गते साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र १०.६० प्रतिशत नगद लाभांश गरी जम्मा १३.६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

वि.सं.२०७९ पुस १० आइतवार १०:२७ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....