काठमाडौं । यति बेला तीन कम्पनीहरुको सेयर मूल्यमा सकरात्मक सर्किट लाएको छ ।
यो समाचार तयार पार्ने बेलासम्म धौलागिरी लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
त्यसैगरी, श्रीजनशील लघुवित्तको ९.९९ प्रतिशत, घलेम्दी हाइड्रोको ९.९६ प्रतिशत र सिंगटी हाइड्रोेको ८.०१ प्रतिशतले वृद्धि भएको छ ।
वि.सं.२०७९ पुस ११ सोमवार १३:२१ मा प्रकाशित