काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनचाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुन प्रतितोला १ लाख १७०० सय रुपैयाँ र तेजावी सुन १ लाख १२०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७९ पुस १८ सोमवार १०:५४ मा प्रकाशित