back
NMB ad

ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

Kumari bank ad

काठमाडौं । नेपाल बैंकर्स संघले बचतको ब्याजदर घटाउने निर्णय गरेको छ। बिहीबार  बसेको संघको बैठकले चैत १ गतेबाट लागु हुनेगरी ब्याजदर घटाउने निर्णय गरेको हो।

संघ ऋणको ब्याजदर घटाउनमा केन्द्रित भएको संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए। अब माघ र चैतको एकैपटक समायोजन हुँदा ऋणको ब्याजदर १.५ प्रतिशत बिन्दुसम्म घट्न सक्ने अध्यक्ष केसीले बताए।

अहिले बचतको ब्याजदर ६.४२ देखि ८.४ प्रतिशतसम्म छ। संघको निर्णयसँगै ६ देखि ८ प्रतिशत कायम हुनेछ।

बिहीबार बसेको संघको बैठकले चैत १ गतेदेखि लागू हुने गरी साधारण बचतको ब्याजदर ०.४२ प्रतिशत र कर्जाको प्रिमियमदर बढीमा ५ प्रतिशत सम्ममात्र लिन पाइने निर्णय गरेको छ ।

संघको निर्यायअनुसार चैत १ गतेदेखि वाणिज्य बैंकहरुले साधारण बचतमा न्यूनतम ६ प्रतिशत देखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिने छन् । यसअघिसम्म संघले साधारण बचतमा न्यूनतम ६.४२ प्रतिशत देखि अधिकतम ८.४२ प्रतिशतसम्म ब्याजदर दिने सहमति वाणिज्य बैंकहरुले गरेका थिए । व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने थपघट नगर्ने निर्णय संघले गरेको छ ।

वि.सं.२०७९ फागुन २५ बिहीवार १२:४४ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...