काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राका सञ्चालक समिति सदस्य चन्द्र ढकालले पदबाट राजीनामा दिएका छन् । आईएमई लिमिटेडबाट बैंकमा प्रतिनिधित्व गरेका ढकालले कार्यव्यवस्तता बढेको र समय दिन नसक्ने भन्दै राजीनामा दिएका हुन् ।
ढकालले चैत ७ गते राजीनामा दिएकोमा बैंकको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ ।
ढकालले राजीनामा दिएपछि यस्तो छ निफ्राको संचालक समितिः
वि.सं.२०७९ चैत ८ बुधवार ११:२९ मा प्रकाशित