back
NMB ad

सहकारीका बजार प्रतिनिधिलाई सहकारी बैंकको वित्तीय साक्षरता

Kumari bank ad

बागलुङ । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले बागलुङ बजारमा सञ्चालित सहकारी संघ संस्थाका बजार प्रतिनिधिहरुका लागि एक दिने वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ ।

बजार प्रतिनिधिहरुलाई दिइने वित्तीय साक्षरता तालिमले संस्थाको वित्तीय व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यका साथ कार्यक्रम सम्पन्न गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा सहजीकरण गर्दै बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीमा संलग्न कर्मचारी, सञ्चालकहरुले वित्तीय साक्षरताका बारेमा सदस्यहरुलाई सचेतना प्रदान गर्नु पर्नेमा जोड दिनुभयो ।

वित्तीय साक्षरतले मानिसलाई आम्दानी गर्न, खर्च व्यवस्थापन गर्न र वचत गर्नका लागि सीप तथा ज्ञान प्रदान गर्ने भएकाले सबैलाई वित्तीय साक्षरता आवध्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बैंकका बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले सहकारी संस्थाका कर्मचारीहरुलाई अझै धेरै वित्तीय साक्षरता आवश्यक हुने बताउनु भएको थियो ।

वि.सं.२०७९ चैत १३ सोमवार ११:१५ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...