back
NMB Ad

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Royal Enfield Inside Page Banner

काठमाडौं । आज चैत १९ गते आइतबार किसान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम रहेको छ ।

लघुवित्तले लाभांश तथा साधारण सभा प्रयोजनको लागि भोली चैत २० गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३६ प्रतिशत नगद लाभांश गरी जम्मा ७.३६ प्रतिशत लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित कम्पनीले चैत २८ गते मंगलबार, र्याकेट इभेण्टस, सुन्दरबस्ती, बुढानिलकण्ठ, काठमाडौंमा चौथो वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

वि.सं.२०७९ चैत १९ आइतवार १०:२० मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सन् २०२४ को चौथो त्रैमासिकमा जापानको आर्थिक वृद्धिदर सुस्त   

सन् २०२४ को चौथो त्रैमासिकमा जापानको आर्थिक वृद्धिदर सुस्त   

वि.सं.२०८१ फागुन ५ सोमवार १४:२७

टोकियो : सन् २०२४ मा जापानको आर्थिक वृद्धिदर अत्यधिक सुस्त...

परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग भेटवार्ता, विपिन रिहाइका लागि सहयोग माग   

परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग भेटवार्ता, विपिन रिहाइका लागि सहयोग माग   

वि.सं.२०८१ फागुन ५ सोमवार १४:२२

 काठमाडौँ  : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र इस्लामिक गणतन्त्र...

२२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्दै ट्रष्ट माइक्रो इन्स्योरेन्स

२२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्दै ट्रष्ट माइक्रो इन्स्योरेन्स

वि.सं.२०८१ फागुन ५ सोमवार १४:१२

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सले २२ करोड ५० लाख रुपैयाँ...

परराष्ट्रमन्त्री  देउवा र जापानी विदेशराज्यमन्त्री भेटवार्ता, बिपी राजमार्गको पुनःनिर्माणका लागि आग्रह   

परराष्ट्रमन्त्री  देउवा र जापानी विदेशराज्यमन्त्री भेटवार्ता, बिपी राजमार्गको पुनःनिर्माणका लागि आग्रह   

वि.सं.२०८१ फागुन ५ सोमवार १३:४८

काठमाडौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग जापानका विदश राज्यमन्त्री...

हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, सात करोड ३० लाख बढीको क्षति   

हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, सात करोड ३० लाख बढीको क्षति   

वि.सं.२०८१ फागुन ५ सोमवार १३:२४

खोटाङ : विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागीमा रू...

अन्तरराष्ट्रिय फुटबल खेल्न साम्बा स्वदेश फर्किन   

अन्तरराष्ट्रिय फुटबल खेल्न साम्बा स्वदेश फर्किन   

वि.सं.२०८१ फागुन ५ सोमवार १३:१४

काठमाडौँ : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी...