काठमाडौं । यति बेला तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।
यो समाचार तयार पार्ने बेलासम्म कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ६६ रुपैयाँ ७० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य ७३४ रुपैयाँ ४० पैसा कायम भएको छ।
त्यस्तै, मोलुङ हाइड्रोपावरको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता २० रुपैंया ६० पैसाले बढेर २२६ रुपैंया ९० पैसा कायम भएको छ ।
वि.सं.२०८० वैशाख ६ बुधवार १३:२१ मा प्रकाशित