काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार झिनो अंकको सुधार आएको छ ।
आज सेयर बजारमा सुधार आउँदा कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्य उच्च दरमा घटेको छ । कम्पनीको सेयर मूल्य ९.६२ प्रतिशतले घटेको छ ।
त्यसैगरी सनराइज फोस्कर्ड फण्डको ८.८९ प्रतिशत, मोलुङ हाइड्रोपावरको ५.९१ प्रतिशत, एनएम्बि सुलभ फण्डको ४.९६ प्रतिशतले सेयर मुल्य घटेको छ ।
वि.सं.२०८० वैशाख ११ सोमवार १५:०५ मा प्रकाशित