काठमाडौं । आज बैशाख २५ गते आइतबार सुनको भाउ बढेको छ । उक्त दिन सुन तोलामा ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा १ लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य तोलामा १ लाख १० हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि अघिल्लो कारोबार दिन बैशाख २४ गते आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजावी सुन १ लाख १० हजार ५० रुपैंयामा कारोबार भएको थियो । चाँदी १ हजार ४४५ रुपैंयामा कारोबार भएको थियो ।
वि.सं.२०८० वैशाख २५ सोमवार १०:४३ मा प्रकाशित