back
NMB ad

सेयर बजारमा झिनो अंकको गिरावट, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । उक्त दिन बजार ३.३४ अंकले घटेर १८१८ को विन्दुमा कायम हुन पुगेको हो ।

उक्त दिन ७२ करोड ४९ लाख ६९ हजार रुपैंया बराबरको कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २६६ कम्पनीको २३ लाख ४१ हजार २४० कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको ९ वटा उपसूचकमा राताम्मै भएको छ ।

उक्त दिन सबैभन्दा बढी एनआइसी एशिया बैंकको कारोबार भएको छ । आज कम्पनीको ३ करोड ४ लाख २९ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन नागरिक लगानी कोषको २ करोड ४३ लाख ५८ हजार रुपैयाँ, प्रभु बैंकको २ करोड ४२ लाख २८ हजार रुपैयाँ र शिभम् सिमेन्ट्सको २ करोड १९ लाख २८ हजार रुपैयाँको कारोबार भएको हो ।

वि.सं.२०८० जेठ १ सोमवार १५:०५ मा प्रकाशित

You can share this post!

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५३

घोराही, २९ वैशाख: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको...

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:५६

धरान (सुनसरी), २९ वैशाख : धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले...